कर्णाली प्रदेश
आधुनिक जीवनमा नयाँ प्रविधिको बारेमा हामीले धेरै नयाँ कुराहरू सिक्नु पर्ने हुन्छ । नयाँ कुरा सिक्नको लागि मानिस सधैँ तत्पर हुन्छ । मानिसलाई नयाँ कुरा सिक्नको लागि के कुराले तत्पर गराउँछ ? मस्तिष्कले । मस्तिष्कसँग नयाँ परिस्थिति अनुसार आफूलाई अनुकूलन गर्ने र व्यवहार गर्ने क्षमता हुन्छ । यद्यपि, दैनिक घटनाहरूले पनि मस्तिष्कमा परिवर्तन ल्याउन सक्छ […]
१८ असोज, काठमाडौं । देशभरका मालपोत कार्यालयमा अधिकृतस्तरका कर्मचारीहरुको चरम अभाव देखिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मालपोत कार्यालयहरुमा ३ सयभन्दा बढी कर्मचारीको दरबन्दी रिक्त छ, तीमध्ये १२७ शाखा अधिकृतका पदहरु छन् । पछिल्लो समय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ भर्ना भएका अधिकृतलाई स्थानीय तहमा पठाउन प्राथमिकता दिएको छ । […]
एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानमाथि सानदार जित निकालेको छ। शनिबार हिमाचल प्रदेश क्रिकेट एशोसिएशन स्टेडियममा बंगलादेशले अफगानिस्तानमाथि ६ विकेटको सानदार जित निकालेको हो। अफगानिस्तानले दिएको १५७ रनको लक्ष्य बंगलादेशल ९२ बल बाँकी छँदै ४ विकेटको क्षतिमा भेट्टाएको हो। जितमा बंगलादेशक नजमुल हुसैन सान्तोले ५९ रन बनाए। उनले ७३ बलमा ३ चौका र १ छक्का […]